समाज

रुखले च्यापेर एक जनाको मृत्यु

जेठ ३२, २०७६

    धनगढी : रुखले च्यापेर कैलालीमा एक जनाको मृत्यु् भएको छ। मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–११ का श्रवण राना रहेको प्रहरीले जनाएको छ।

    रानाको गोदावरी नगरपालिका–९ को मनिका सामुदायिक वन मुर्कटीमा रुख काट्ने क्रममा रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको शुुक्रबार साँझ घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]