खेलकुद

देशको प्रतिष्ठाको लडाइँ लड्दै भारत र पाकिस्तान

असार १, २०७६

    विश्वकप क्रिकेटमा चिरपरिचित प्रतिद्वन्द्वी  भारत र पाकिस्तान बीच खेल हुँदैछ।

    इंग्ल्यान्डमा आज हुने खेल  नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने छ।  दुवै टिम देशको प्रतिष्ठाको लडाइँको रुपमा लिँदै आएको पाकिस्तान र भारतको खेलमा दुवै टोलीले जीत हात पार्ने दाउमा छन्। 

    विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तानको तीन अंक रहेको छ। त्यस्तै भारतले भने खेलेको दुई खेलमध्ये दुबै खेल जितेको छ। 

    भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो। पाकिस्तान भने वेष्टइन्डिज र अष्ट्रेलियासँग पराजित भएको थियो भने आयोजनक इंग्लायण्डलाई पराजित गरेको थियो। वर्षाका कारण पाकिस्तान र श्रीलंकाको खेल भने रद्द भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]