समाज : सुरक्षा/अपराध

अज्ञात समूहद्वारा सोलु खोला हाइड्रोपावरको स्काभेटरमा आगजनी

फाइल फोटो
असार १, २०७६

    सोलुखुम्बु :  अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि  प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ।

    घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक पुष्टि हुन बाँकी रहेको पनि प्रहरी निरीक्षक कार्कीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]