काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
विश्वकपको आइतबारको खेल अबको केही बेरमा सुरु हुन गइरहेको छ। आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न गइरहेका छन्।
इंग्ल्यान्डको मेनचेस्टर क्रिकेट रंगशालामा हुने गइरहेको यो प्रतिस्पर्धाको टस पाकिस्तानले जितेको छ। पाकिस्तानले टस जित्दै भारतलाई ब्याटिङको निम्तो दिएको छ।
पाकिस्तानलाई अर्को चरणमा जानका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ।
यो रंगशालामा २० वर्षपहिले भारत र पाकिस्तान भिडेका थिए। उक्त सन् १९९९ मा भएको उक्त खेलमा भारतका चर्चित ब्याट्सम्यान सचिन तेन्दुल्करले डेब्यू गरेका थिए।
आजको खेलको सचिनले कमेन्ट्री गर्दैछन्। सचिनले कमेन्टेटरको रूपमा डेब्यू गरेका हुन्।
भारत र पाकिस्तानबीचको यो खेललाई विश्वभर चासोका साथ हेरिने गरिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।