फिचर : फोटो फिचर

गुठी विधेयकको विरोधमा भक्तपुरमा मशाल जुलुस, फोटो फिचर

असार १, २०७६

    गुठी विधेयकको विरोधको क्रम आइतबार पनि जारी रह्यो। आइतबार भक्तपुर पुरानो ठिमीका स्थानीयले मसाल जुलुससहित विरोध जनाए। पुरानो ठिमीबाट सुरु भएको जुलुस बालकुमारी, मध्यपुर ठिमीमा पुगेर समापन भएको थियो। गुठी विधेयक फिर्ता गर, हाम्रो जात्रा हाम्रो देश प्राणभन्दा प्यारो छलगायतका नारासहित हातमा मशाल लिएर जुलसले नगर परिक्रमा गरेको थियो। 

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]