मनोरञ्जन

सुजितले तोडे रोहितको रेकर्ड

असार २, २०७६

    बलिउडमा रोहित शेट्टीको आफ्नै पहिचान छ। उनी एक सफल निर्देशक हुन्। उनले आफ्नो फिल्ममा एक्सन दृश्यको भरपुर सदुपयोग गर्छन्। उनले आफ्ना फिल्ममा एक दर्जन कार बमले  तहसनहस गर्छन्। तर, उनको रेकर्ड निर्देशक सुजित भंग गरिदिएका छन्।

    केहि दिनअघि मात्र सुजितले निर्देशन गरेको फिल्म 'साहो' को टिजर सार्वजनिक भयो। टिजर एक्शन दृश्यले भरिएको छ। खबर अनुसार 'साहो'मा तिन दर्जन कार र ट्रक बमले तहसनहस गरिदिएका छन्। यो फिल्म अवेजर्स र ट्रान्सफर्मर जस्ता एक्शन फिल्मको डिजाइन गरेको समुहले डिजाइन गरेको हो।

    साहोको टिजर सार्वजनिक सगैँ यसको चर्चा सुरू भएको छ। साहो संस्कृत भाषाबाट लिएको शब्द हो। जसको अर्थ हुन्छ कसैको सरहाना गर्नु। बलिउड फिल्म उद्योगमा सम्भवत यो फिल्म नै पहिलो हो, जसको नाम संस्कृत भाषाबाट लिएको हो। फिल्ममा दक्षिण भारतिय सुपर स्टार प्रभासको अपोजिटमा नायिका श्रद्धा कपुर अभिनय छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]