राजनीति

गुठी विधेयकबारे छलफलका लागि प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसद

असार २, २०७६

    काठमाडौं : प्रधानमन्त्रीले गुठी विधेयकबारे छलफल गर्न उपत्यकाबाट निर्वाचित सांसद तथा मन्त्री बनेकाहरूलाई छलफलका लागि बोलाएका छन्। छलफलका लागि उनीहरूलाई प्रधानमन्त्रीले केही समयपछि सिंहदरबार बोलाएका हुन्।

    सोमबारै बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भूमि सुधार मन्त्री पद्ममा अर्यालबीच भेटघाटमा छलफल भएको थियो। गुठी विधेयकबारे सडकदेखि संसदसम्म विरोध भइरहेको छ। प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आइतबार गुठी विधेयक सच्याइने बताएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]