काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन्।
हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री–जी’ को बिमोचन कार्यक्रममा उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी समेत गरे।
महामन्त्री कोइरालाले कांग्रेसले समृद्धिको आधार तयार पारेपनि सरकारले थप अगाडि बढाउन नसकेको बताए । महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको माग चित्र अनुसार अघि बढाउन आफू लागिपरेको बताए।
आगामी महाधिवेशनपछि का|ग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने समेत उनले दाबि गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।