समाज

पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु

असार ३, २०७६

    अर्घाखाँची : कपिलवस्तुको सुरई खोलामा पौडी खेल्न गएका ३ जना युवाको डुबेर मृत्यु भएको छ।

    बिजयनगर गाउँपालिका ६ का १७ वर्षीय आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरन्जन भुसालकाे पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    उनीहरू दिउँसो सुरई खोलामा पौडी खेल्न गएका थिए। दिउसो  पौडी खेल्दाखेल्दै ती युवा सुरई खोलामा डुबेकाे थाहा पाउने बित्तिकै घटनास्थलमा प्रहरी पुगे पनि उनीहरूको ज्यान गइसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चारजना गए पनि एकजना सकुशल रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]