खेलकुद

क्रिकेटमा नयाँ रेकर्ड : ११ खेलाडीले बनाए ६ रन!

असार ४, २०७६

    रुवाण्डाको राजधानी किगलीमा जारी क्वीबुका महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अनौठो रेकर्ड बनेको छ। 

    घरेलु टोलीविरुद्ध ब्याटि गरेको मालीको महिला क्रिकेट टोलीले जम्मा ६ रनमा समेटिए पछि महिला क्रिकेटमा यो नै न्युन स्कोरको रेकर्ड बनेको छ। 

    यस अघि यो रेकर्ड चीनको नाममा थियो। थाइल्याण्डमा गत बर्ष सम्पन्न टि टवान्टी स्म्यास महिला क्रिकेटमा चीन १४ रनमा अलआउट भएको थियो। युएईले दिएको २ सय ४ रनको लक्ष्य पच्छयाएको चीन १४ रनमै समेटिएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]