काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक र...
काठमाडौं: देशका ७५३ स्थानीय तहमध्ये ७२७ स्थानीय तहमा बैंकको शाखा पुगेको छ। सरकारले गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष राखेपनि चालु आर्थिक वर्षको १० महिनासम्मको स्थितीमा २६ वटा स्थानीय तहमा अझै शाखा पुग्न सकेका छैनन्।
प्रदेश ५ को सबै स्थानीय तहमा बैंक शशाखा पुगेको छ भने प्रदेश सातमा सबैभन्दा बढी सात स्थानीय तहमा शाखा पुगेको छैन।
२०७६ बैशाख मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।