नीतिका कुरा

पछि आउने बुद्धि अगाडि नै आए‍...

emergency-live.com
असार ५, २०७६

    निन्दित कर्म गरिसकेपछि पश्चाताप गर्नेलाई जस्तो बुद्धि खुल्छ त्यस्तै यदि पहिले नै हुने भए कसलाई समृद्धि हुने थिएन र! 

    धार्मिक कथा सुन्ने समयमा, श्मसानमा पुगेका वेला, बिरामी हुँदा जुन बुद्धि उत्पन्न हुन्छ, त्यो सदा रहिरहे को मुक्त नहोला?

    चाणक्य भन्छन्, जो व्यक्ति निश्चितलाई छाडेर अनिश्चितको पछाडि दौडिन्छ, त्यसको निश्चितको पनि नाश हुन्छ। अनिश्चित नष्ट हुने त छँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]