फिचर : फोटो फिचर

शिक्षामन्त्रीदेखि भारतीय राजदूतसम्म योगाभ्यासमा (फोटो फिचर)

असार ६, २०७६

    काठमाडौं : आज विश्व योग दिवस। संयुक्त राष्ट्रसंघले २०१६ मा  हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो। नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्देश्यले  ‘विश्व योग दिवस’ मनाइएको छ।

    विश्व योग दिवसका अवसरका काठमाडौंको रत्नपार्कबाट राष्ट्रियसभा गृहसम्म र्‍यालीको आयोजना गरियो। उक्त अवसरका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।

    योगको अर्थ जोड्नु हो। योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ।

    योग दिवस कहीँ र्‍याली गरेर मनाइयो भने कतै सामूहिक जम्मा भएर योगा गरेर मनाइयो। कोही कोही भने योगा दिवसको अवसरमा योगा गरेको पोजमा फोटो खिचिरहेका पनि देखिन्थे। 

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]