काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
काठमाडौं : जिल्ला अदालत कलैयाका सुनिल चौधरी १८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया-४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रदीपकुमार कोइरालाले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।