अर्थ

नेपाल जर्मन चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल

असार ५, २०७६

    काठमाडौं : नेपाल जर्मन चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रिजमा अनुपबहादुर मल्लको अध्यक्षतामा नयाँ नेतृत्व छनोट भएको छ। २४/२५ औँ साधरणसभाले मल्लमो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

    ११ सदस्यीय कार्यसमिति सदस्यहरूमा ज्ञानेन्द्रलाल प्रधान, सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, कविन्द्र नाथ ठाकुर, उत्तम भट्टराई, समिक बिक्रम शाहरहेका छन्।त्यस्तै भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेससुन्दरलाल कक्षपति र सुवासिस् थपलियाले पनि कार्यसमिति सदस्यको भूमिका पाएका छन्। 

    जर्मनीसँग हाल नेपालले ९०० प्रकारका सामान आयात गरिएको छ भने नेपालबाट जर्मन १९० प्रकारका सामानय निर्यात गरिने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]