समाज

जाजरकोटको कुशेका कृषकलाई २० लाखको औजार

असार ८, २०७६

    जाजरकोट : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्धारा जाजरकोट कुशे गाउँपालिकाका कृषकहरुलाई विभिन्न औजार उपकरण वितरण गरिएको छ ।

    करिब २० लाख रुपैयाँबराबरको विभिन्न सामग्री वितरण गरिएको परियोजनाका प्रमुख टंकप्रसाद रिजालले जानकरी दिए।

    उनका अनुसार पावर टिलर ट्याक्टर दुई, खाल्डो खन्ने मेसिन दुई, पावर स्प्रेयर दुई , सिँचाइ स्प्रिङ्कलर १००, फुड स्प्रेयर ४० र सिगेचर २०० थान वितरण गरिएको छ।यस्तै आरी १६०, भर्‍याङ सिडी ६०, कैची २००, थर्ममिटर दुई, जुसर मेसिन दुई र तसला १०० वटा कृषकलाई वितरण गरिएको छ।  

    कृषकलाई कृषिकर्ममा सहजता होस् भनेर सामग्री वितरण गरिएको रिजालले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]