समाज

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकको जलविरे खण्ड एकतर्फी

फाइल फोटो
असार ८, २०७६

    चितवन : पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए । 

    पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले जानकारी दिए। बिहान करिब ७ बजेतिर खसेको पहिरोका कारण केही समय सडक पूरै अवरुद्ध भए पनि अहिले पहिरो पन्छाउदै एकतर्फी सञ्चालन भइरहेको जनाइएको छ । 

    वर्खा लागेसँगै अघिल्लो वर्ष जस्तै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न थालेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]