काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका ५ मा ट्याक्टर पल्टिँदा एक किशाेरको मृत्यु भएको छ।
आइतबार ना ६ त ४०२६ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरमै सवार स्थानीय १४ वर्षीय रामजीवन मण्डलको मृत्यु भएको हो।
ट्याक्टर पल्टिँदा किचिएर गम्भीर घाइते भएका बालक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। तीब्र गतिका कारण ट्याक्टर अनियन्त्रित भइ पल्टेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।