खेलकुद

पाकिस्तानसँग हारेसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त !

हारसँगै दक्षिण अफ्रिकाको यात्रा सकियो

असार ८, २०७६

    एजेन्सी: विश्ववकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकाविरूद्ध ४९ रनको जित दर्ता गराएको छ।

    लर्ड्स, लण्डनमा खेलिएको विश्वकपको ३० औँ खेलम पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो । 

    जवाफमा ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकन टिमले ५० ओभर ९ विकेट गुमाउँदै केबल २५९ रन बनाउन सक्यो। यो खेलमा हारिस सोहेल म्यान अफ द म्याच भए।

    पाकिस्तानसँग नमिठो हारसँगै दक्षिण अफ्रिका विश्व कप-२०१९ को सेमीफाइनल पुग्ने सम्भावना पनि करिब समाप्त भएको छ। 

    उसले ७ खेलमा ५ वटामा हार भोगेर एक जित तथा एकमा हारसहित केबल ३ अंक बटुलेको छ। यो जितपछि साथ पाकिस्तानको ६ खेलबाट ५ अंक भएको छ। पाकिस्तानले पनि बाँकी खेलमा फराकिलो जित निकाले मात्रै सेमीफाइनलमा स्थान बनाउनेछ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]