समाज

कतारमा मृत्यु भएका मण्डल परिवारलाई १ लाख सहयोग

असार ९, २०७६

    जनकपुरधाम : दोहा कतार मृत्यु भएका धनुषाको कमला नगरपालिका ४ का लक्ष्मी मण्डलको परिवारलाई हेल्प मधेसी नेपालले १ लाख रुपैयाँ सहयोग गरेको छ।

    पीडित परिवारको घर पुगेर साेमबार मृतक मण्डलका श्रीमती रामदुलारी खत्बेलाई हेल्प मधेसी नेपालका अध्यक्ष रामउदगार यादवले १ एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। मण्डलको गत जेठ २७ गते मस्तिष्क रक्तश्रावका कारण मृत्यु भएको थियो। मण्डलको श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

    घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै अगामी दिनमा अझ सहयो गर्ने अध्यक्ष यादबले जानकारी दिए। उनका अनुसार मृतक मण्डल हेल्प मधेसी कतार च्याप्टरका सक्रिय सदस्य थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]