समाज : सुरक्षा/अपराध

नक्कली सवारीअनुमतिपत्र बनाउने १ जना पक्राउ

असार ९, २०७६

    पर्सा : नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका १४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई नक्कली सवारी चालक अनुमतीपत्र १ थानसहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]