नीतिका कुरा

यिनीहरूसँग कायम राख्नुस् यति दूरी

असार १०, २०७६

    चाणक्य भन्छन्, वाहनलाई पाँच हात टाढा, घोडालाई १० हात टाढा, हात्तीलाई हजार हात टाढा राख्नुपर्छ। यसैगरी दुर्जनलाई समाजबाटै टाढा राख्नुपर्छ।

    नागरिकको सुखसुविधाको ख्याल नराख्ने शासक हुनुभन्दा बरु राज्य नै नभएको राम्रो हुन्छ। मित्र नहुनु राम्रो तर कुमित्रसँग सम्बन्ध राख्नु राम्रो होइन।

    गुरु (शिक्षक) का लागि बरु शिष्य नै नहोस्, मुर्ख शिष्य भएको राम्रो होइन। अगतिली पत्नी वा अगतिलो पति हुनुभन्दा नभएकै जाती।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]