छापा

एउटा रुख रोप्नुस्, पाँच किलो चामल लैजानुस्

फाइल फोटो
असार १२, २०७६

    बाजुरा : हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक रुख रोपे पाँच किलो चामल दिने भएको छ। आर्थिक वर्ष २०७६ ७७ का लागि गाउँसभामा नीति तथका कार्यक्रम व्रस्तुत गर्दै गाउँपालिकाले वनजंगल संरक्षण अभियानलाई  जोड दिएको हो।

    राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार गाउँपालिका अध्यक्ष वन संरक्षण अभियान सञ्चालन गरी एक रुख रोपेवापत पाँच किलो चामल दिने नीति लिइएको हो। 

    बुधबार गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सबै  वडामा सडक सञ्जाल जोड्न आवश्यक बजेटको व्यवस्था गरी काठेपुललाई विस्थापन गरी झोलुंगे पुल बनाउने, सबै वडामा खानेपानीको व्यवस्था गर्ने जनाए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]