खेलकुद

भारतले दियो वेस्टइन्डिजलाई २६९ रनको लक्ष्य, कोहली र धोनीको अर्धशतक

असार १२, २०७६

    आइसिसी वर्ल्डकपको ३४ औँ खेलमा भारतले वेस्टइन्डिजलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। म्यानचेस्टरमा भएको खेलमा भारतले टस जितर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको हो।

    खेलमा कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन लिए भने महेन्द्र सिंह धोनीले ६१ बलमा ५६ रन बनाउँदै नट आउट रहे। लोकेश राहुलले ४८ रन र हार्दिक पाण्डेले ४६ रन बनाए।

    वेस्टइन्डिजका लागि केमार रोचले ३ विकेट लिँदा जेसन होल्डर र शेल्डर कानरेलले दुई/दुई विकेट लिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]