समाज

धादिङको खरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

असार १२, २०७६

    काठमाडौं ः धादिङको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

    यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो। 

    गोरखा भूकम्पपछि गोरखा, धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै परकम्प गएका छन्। हालसम्म ४ म्याग्निच्यूडमाथिका परकम्पको संख्या करिब ५ सय हाराहारी छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]