समाज

सबै कर्मचारीले भदौ २८ भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने

असार १३, २०७६

    काठमाडौं : सरकारले सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीका लागि सार्वजनिक सूचना जारी गरेको छ। 

    यही साउन १ गते देखि भदौ २८ सम्म कार्यालय समयमा निजामती किताबखाना हरिहर भवन पुल्चोकमा बुझाउन भनिएको छ। सम्पत्ति विवरण विदामा बसेका कर्मचारी, निलम्बनमा परेका र २०७५/७६ सालमा सेवा निवृत्त भएकाले समेत अनिवार्य बुझाउनु पर्नेछ। 

    सम्पत्ति विवरण हुलाक, कुरियरबाट पनि पठाउन सकिने किताबखानाले जनाएको छ। सम्पत्ति विवरण निजामती किताबखानामा दर्ता भएपछि एसएमएसबाटै थाहा पाउने व्यवस्था पनि गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]