नीतिका कुरा

एउटै गुणका कारण मानिस पशुभन्दा फरक

असार १३, २०७६

    भोजन, निन्द्रा, भय, मैथुन यी मानिस र पशुमा समान छन्। मानिसमा केवल एउटै गुण बढी छ, त्यो हो ज्ञान। ज्ञानरहित मानिस पशुसमान हुन्छ।

    चाणक्य नीतिमा उल्लेख छ, गुणका कारण नै प्राणीहरूले उत्तम स्थान पाउँछन्, उच्च आसनमा बस्नाले होइन। घरमाथि बस्दै काग गरुड हुन सक्दैन।

    काटिएपछि पनि चन्दनको वृक्षले सुगन्ध त्याग्दैन। कोलमा पेलिए पनि उखुले मधुरता छाड्दैन। बूढो भएर पनि गजपति विासिता छाड्दैन। त्यसैगरी दरिद्र हुँदा पनि सज्जनहरू सुशीलता आदि गुण त्याग्दैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]