समाज

अभद्र व्यवहारको कसुरमा मुद्दा 'धर्ती माता'विरुद्ध, ७ दिन म्याद थप

असार १५, २०७६

    काठमाडौं : आफूलाई 'धर्ती माता' बताएर राजधानीको भद्रकालीमा एक यूवतीमाथि कुटपिट गरेपछि पक्राउ परेकी बुटवलकी विष्णु कुँवरविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुर मुद्दामा म्याद थप गरेको छ।

    महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको बताए। कुवँरले आफ्नो गल्ती स्वीकारेको पनि बोगटीले जानकारी दिए।

    केही दिनअघि भद्रकाली मन्दिरमा भूत लागेको भन्दै एउटी यूवतीलाई यातना र गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो भाइरल भएपछि प्रहरीले उनलाई बालाजु बाइपासबाट उनलाई पक्राउ परेको गरेको थियो।

     

     

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]