समाज

गुल्मीमा भ्यान दुर्घटना, ४ घाइते

असार १८, २०७६

    अर्घाखाँची : गुल्मीदरवार गाउँपालिका–३ राजा गुल्मीमा भ्यान बुधबार दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

    लु १ ज ३०१९ नम्बरको भ्यान ब्रेक फेल भएर घुम्टीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा रेसुंगा नगरपालिका–१ निवासी ४० वर्षीया सीता भुषाल, सोही नगरपालिकाका ४० वर्षीय चेतनारायण श्रेष्ठ, अर्घाखाँचीका ४० वर्षीय डिल्लीराज पौडेल र लम्जुङ सुन्दरबजारका ४० वर्षीय चेतराज योगी रहेका छन्।

    घाइतेहरूको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]