काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
बोस्टन : टेक्ससको डालस क्षेत्रस्थित डेन्टनबाट मंगलबार दिउँसो हराएका दुई वर्षीय नेपाली बालक सर्वेश गुरूङ बुधबार बिहान मृत फेला परेका छन्।
डेन्टन पुलिसका अनुसार बालकको परिवार बसिरहेको अपार्टमेन्ट कम्प्लेक्समा पार्क गरी राखिएको छिमेकीको गाडीमा उनी मृत भेटएका हुन्।
सर्वेशकी आमाले उनलाई दिउँसो सुताएकी थिइन्। केहीबेरपछि कोठामा हेर्दा उनी सुतेका ठाउँमा थिएनन् । सर्वेशका बाबु स्थानीय नर्थ टेक्सस युनिभर्सिटीमा पीएचडी गरिरहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।