राजनीति

महिला शक्ति महासंघले गर्‍यो मनु हुमागाईँलाई कारबाही

असार २०, २०७६

    काठमाडौं : तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईँलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ। 

    संगठनलाई नोक्सान पुर्‍याउने गतिविधि गरेकोले उनलाई कारबाही गरेको महिला शक्ति महासंघको सचिवालयको शुक्रबारको बैठकले निर्णय गरेको हो। बैठकले भगवती सुवेदीलाई महासंघको संयोजकमा सर्वसम्मत चयन गरेको छ।

    बैठक महिला शक्ति महासंघकी इञ्चार्ज हिसिला यमीको उपस्थितिमा काठमाडौंमा बसेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]