समाज

गुडिरहेको बसबाट चिप्लिएर एकको मृत्यु

फाइल फोटो
साउन १९, २०७६

    कपिलवस्तु : गुडिरहेको बसबाट चिप्लिएर लड्दा सोही बसमा सवार एकजनाको मृत्यु भएको छ। जीतपुरदेखि सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको ना ४ ख १८९६ नम्बरको बसमा सवार बाणगंगा नगरपालिका-८ मोतिपुरका मधुसुदन पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    जीतपुर–तौलिहवासडक खण्ड अन्र्तगत कपिलबस्तु नगरपालिकाको रामनगरमा पाण्डे बसको ढोकाबाट खसेका थिए। चिप्लिएर खसेका पाण्डे सवार बसको पछाडिको चक्काले किच्दा मृत्यु भएको वडा प्रहरी कार्यालय तौलिहवाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]