काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरुले पछिल्लो तीन वर्षमा एक खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन्।
सरकारलाई जानकारी नै नदिई उनीहरुले आर्थिक वर्ष २०७२÷७३ देखि २०७४÷७५ को अवधिमा एक खर्ब एक अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको समाचार कान्तिपुर दैनिकमा छ।
सरकारलाई गलत खर्च विवरण देखाएर आइएजजिओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८६० वटा खातामार्फत रकम कनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अपचलन भएको रकम चालु आर्थिक वर्षका लागि विनियोजन बजेटको करिब सात प्रतिशत र गत आर्थिक वर्षको करिब आठ प्रतिशत हुन आउँछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।