अर्थ

पठाओको स्पष्टीकरण

साउन २८, २०७६

    काठमाडौं : पठाओ नेपालले आफूहरूले ट्याक्सी संचालन नगरेको स्पष्ट परेको छ।

    काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ। पठाओ नेपालले आफूहरूले ट्याक्सी संचालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो। पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे निजी सवारी साधनमार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाह पछि नलाग्न आग्रह गरे।

    पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ। कार लाइट सेवाअन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैयाँ ग्राहकलाई लिन गएको, ग्राहकको चाहनाअनुसार प्रतीक्षा गरेको, इन्टरनेट र ट्राफिक जामलगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]