खेलकुद

पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेल : ओमनविरुद्ध खेल्दै नेपाल

असोज २३, २०७६

    काठमाडौं : पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ।  ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज हुने खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ।

    ओमान यो प्रतियोगितामा भएका तीन खेलमध्ये तीनै खेलमा जित निकालेर बलियो टोली बनेको छ। नेपाल भने तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार ब्यहोरेको टोली हो। जारी प्रतियोगितामा नेपाल ओमान विरुद्ध जित निकालेर सुखद अन्त्य गर्ने तयारीमा छ।

    तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ। ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने  नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]