राजनीति

चीनबाट भएका १४ उच्चस्तरीय भ्रमण, राष्ट्रपतिस्तरीय तेस्रो भ्रमण

असोज २४, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलई उच्च प्राथमिकता दिइएको छ।  २३ वर्षपछि राष्ट्रपतिस्तरीय पहिलो भ्रमण हो। सीसँगै नेपालमा चीनबाट विभिन्न समयमा भएका तीन राष्ट्रपतिको आगमन हुने छ। 

    अहिलेसम्म चीनबाछ १३ उच्च प्रदस्थ राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेपाल आगमन भएको रेकर्ड देखिएको छ। यो भ्रमणसँगै राष्ट्रपतिको भ्रमण तेस्रो हुने छ भने। ६ पटक प्रधानमन्त्रीको आगमन भएको छ। त्यस्तै उपप्रधानमन्त्रीको आगमन पाँच पटक भएको छ। 

    राष्ट्रपति स्तरीय भ्रमण

    • ली सियाननियान (मार्च १९ देखि २३सम्म सन् १९८४)
    • जियान जोमिन (डिसेम्बर ४ देखि ५ सन् १९९६)
    • सी जिनपिङ (अगस्ट १२ देखि १३ सन् २०१९) हुँदै।

    प्रधानमन्त्री 

    • चाउ एनलाई (जनावरी २५ देखि २९ सन् १९५७)
    • चाउ एनलाई (अप्रिल  २६ देखि २९ सन् १९६०)
    • झाओ झियाङ (जुन ४ देखि ७ सन् १९८१)
    • ली पेङ (नोभेम्बर  १९ देखि २१ सन् १९८९)
    • झी रोजिङ सन् २००१ मे 
    • वेन जियाबाओ (जनावरी १४ सन् १०१२)

    उपप्रधानमन्त्री

    • चेन यी (अप्रिल  २६ देखि २९ सन् १९६०)
    •  चेन सिलायन (फेब्रुअरी २२ देखि २६ सन् १९७५)
    • देङ सियाओपिङ (फेब्रुअरी ३ देखि ६ सन् १९७८)
    • चियाओ सी  (मे २८ देखि १ जुन सन् १९८७)
    • जियान जोमिन (जुलाई १९ देखि २० सन् १९९४)
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]