अर्थ

सुनको मूल्य घट्‍यो

असोज २४, २०७६

    काठमाडौं:  सुनको मूल्य सामान्य घटेको छ।  शुक्रबार  छापावाला सुनको मूल्य प्रतितोला ५०० सयले घटेर  प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार १०० सय निर्धारण गरिएको महासंघले जनाएको छ। चाँदी भने प्रतितोला ७ सय २४ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन प्रतितोला ७०  हजार ९००  र तेजावी सुन  ७०  हजार ६०० मा खरिदबिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भएको हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]