अर्थ

सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

असोज २६, २०७६

    काठमाडौं : सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर  प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    त्यस्तै‚ तेजाबी सुनको मूल्य ६९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। चाँदी भने प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबार छापावाल ७० हजार ४०० रुपैयाँमा  त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ७२४ रुपैयाँमा कारोबार भएको थियो।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]