अर्थ

स्वामित्व स्वीकार नगर्दा ४७७ सडक आयोजना अलपत्र

पुस ३, २०७६

    काठमाडौं : केन्द्र सरकारले प्रदेश सरकारमा पठाएको ४७७ सडक आयोजना अलपत्र परेका छन्। संघीय सरकारले प्रदेशमा पठाएको र प्रदेश सरकारले नस्वीकारेको अवस्थामा २६ अर्ब लागतका ३० सडक आयोजना अलपत्र परेका हुन्। 

    ‘बहुवर्षे ठेक्कामा पनि लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेको हुनाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्,’ संसदको अर्थ समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले भने। 

    देश संघीयतामा गएसँगै सरकारले साना तथा मझौला आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको हो। तर, अधिकांश आयोजनाहरू सुरु भइसकेका छन्। यस्ता आयोजनाहरू केन्द्र सरकारले निरन्तरता दिन नसक्ने अवस्था रहेको सचिव कार्कीका भनाइ छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]