राजनीति

सीमा क्षेत्रमा ११४ चेकपोष्ट थपिने

पुस ३, २०७६

    काठमाडौं : सरकारले सीमा क्षेत्रमा ११४ वटा चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट बढाएर २२१ पुर्‍याइने निर्णय भएको बताएका हुन्। 

    यसअघि यस्ता चेकपोष्ट १०७ वटा मात्रै थिए। भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो  नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो।

    संचार मन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले  सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको बताए।उनले सीमाका विषयमा भारतसँग कूटनीतिक छलफल गर्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]