काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको विषय कानुनसम्मत् रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको ...
काठमाडौं : २४ प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको हो।
पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा महिला उपरीक्षक पठाएको छ। प्रहरी उपरीक्षको दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा तानेर प्रहरी प्रधान कार्यालय युएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।