राजनीति

प्रधानमन्त्रीको ट्वीटरमा गडबडी, कसले गर्‍यो दुरुपयोग ?

पुस ५, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टमा गडबढी देखिएको छ। 

    भारतमा मुक्कामारको राजनीति गरिरहेका प्रतिपक्षी कांग्रेस र सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको तुलना गर्दै एक व्यक्तिले गरेको ट्वीट प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको थियो।

    ट्वीटरमा समाचार र वहस हेर्दै जाँदा प्रधानमन्त्री स्वयंले झुक्किएर रिट्वीट गरे या अरु व्यक्तिले नै यसो गरे भन्ने खुलिसकेको छैन। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ 'पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको' जनाएका छन्।

    प्रधानमन्त्रीको एकाउन्टबाट भएको रिट्वीट:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]