राजनीति

पुस २० मा नेकपाको केन्द्रीय समिति बैठक

फाइल फोटो
पुस ५, २०७६

    काठमाडौं : पुस २० गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक बस्‍ने भएको छ।

    नेकपाको स्थायी समिति बैठकले अदक्ष्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तवामा पुस २० गते केन्द्रीय समितिको बैठक राख्‍ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।

    मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठक जारी छ। जारी बैठकमा शनिबार महासचिव  विष्ण पौडेलले धारणा राखेका छन्। बैठक आजै टुंग्याउन नेकपाको तयारी रहेको छ।

    नेकपाको केन्द्रीय समिति ४४५ सदस्य छन्। यसअघि २०७५ जेठ ३ गते बैठक बसेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]