राजनीति

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदित

फाइल फोटो
पुस ५, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ। आइताबारबाट सुरु भएको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

    पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव शनिबारको बैठकले पारित गरेको भए पनि भोलि मात्रै घोषणा गरिने भएको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौतमलाई रिझाउनकै लागि पार्टी विधान संशोधन गरेर  उपाध्यक्ष बनाउने निर्णय गरेका हुन्।

    पार्टी एकतापछि गौतमले पार्टीभित्र उपयुक्त स्थान खोजिरहेका थिए। तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीसँग गौतमको पछिल्लो सम्बन्ध चिसिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]