समाज

विश्रामपुर गाउँपालिकाका अध्यक्ष राउत जेल चलान

पुस ६, २०७६

    बारा : बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी जेल चलान गरिएको छ।

    आइतबार सवारी ज्यान मुद्दामा बारा प्रहरीले पक्राउ गरेको राउतलाई आइतबार नै जेल चलान गरिएको बाराका प्रहरी प्रमुख विकाशराज खनालले जानकारी दिए। उनलाई २९ दिनसम्मका लागि कारागार चलान गरिएकाे हाे।

    ‘जिल्ला अदालत बाराले उहाँविरुद्ध २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको रहेछ,’ उनले भने, ‘त्यही मुद्दाको कैद भुत्तानका लागि आज नै कारागार चलान गरिएको हो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]