फिचर

चिसो मौसममा घमाइलो उपत्यका (फोटो फिचर)

पुस ७, २०७६

    काठमाडौं :  देशभर चिसो बढिरहेको छ। तराईमा हुस्सु र हिमालमा हिमपातले जनजीवन प्रभावित बनेको छ। चिसोको प्रभाव काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ।

    जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिरहेको छ। बढ्दो चिसोले केही दिनयता उपत्यकामा हुस्सु र कुहिरो देखिन थालेको छ। जसले गर्दा आकाश धमिलो देखिएको थियो। तर सोमबार भने आकाश खुलेको छ। बिहानैदेखि मौसम सफा छ।

    उपत्यकाबाट नजिक रहेका पहाड र  हिमाल सुन्दर देखिएका छन्।

    हेर्नुस फोटो

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]