राजनीति

भारतसँग लड्न सरकारसँग दस्तावेज नै छैन : नारायण खड्का

पुस ७, २०७६

    काठमाडौं :  नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले नेपालको अतिक्रमित भू-भाग फिर्ता ल्याउन नेपालसँग दस्तावेज संग्रह आवश्यक रहेको बताएका छन्। राष्ट्रियता साझा भाव भएपनि परमाण जुटाएर कुटनीतिक छलफल आवश्यक रहेको उनको भनाई छ। 

    ‘जुलाईको अन्तिम सातातिर संसदको एउटा समितिमा परराष्ट्रमन्त्रीलाई सोधियो, तपाई हामीसँग सुगौलीसन्धीको मुलकपी छकि छैन भन्दा छैन,’ सोमबार नेपालको राष्ट्रियतामा भारतीय प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘१९५० को सन्धीको सोध्यो त्यो पनि छैन ।’ 

    पुराना दस्तावेजहरु नहुँदा अन्तराष्ट्रिय समुदायसँग भूमि मिचिएकोबारे सरकार बोल्न नसकेको उनको आरोप छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]