विश्व

रणनीतिक साझेदारिताबारे चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

पुस ७, २०७६

    चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन्। बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरू बीचमा भेटवार्ता भएको अधिकारीले जनाएका छन्। 

    आफूहरूका बीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताए।  

    चीन-जापन-दक्षिण कोरियाका शीर्ष नेताहरूको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन्।

    चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा मंगलबार सो बैठक हुन लागेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]