समाज

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

पुस ७, २०७६

    हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ ५ का १६ वर्षीय आइते प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

    ना ४ त ३९६० नम्बरको ट्याक्टर राक्सिराङ ५ ढाडेमा पल्टिँदा सिटले च्यापिएर प्रजाको घटनास्थलमै मृत्यु भएको थियो। मनहरी खोलाबाट बालुवा बोकेर ट्याक्टर चैनपुर जाँदै गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]