काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४ सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो। सरुवा भएका इन्स्पेक्टरहरुको पुस महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रिक्त रहेका, सरुवा गरिएका तथा अनिवार्य अवकाशका कारण रिक्त बनेका ठाउँमा इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ।
हेर्नुहोस् नाम
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।